नेपाल-भारत परराष्ट्र सचिवस्तरीय बैठक शुरु

काठमाण्डौ – करीब एक वर्षको अन्तरालपछि राजधानी काठमाण्डौमा नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक शुरु भएको छ । बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको…