माओवादी केन्द्रको निर्णय: निर्वाचनमा अन्तर्घातदेखि राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिसम्म
काठमाण्डौ – नेकपा (माओवादी केन्द्र)को आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। स्थायी कमिटीको बैठकमा गत स्थानीय, प्रतिनिधि तथा…