नेपाल प्रहरीको प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कुवँर नियुक्त

काठमाण्डौ – नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक बसन्त बहादुर कुवँरले पाएका छन् । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई…