राष्ट्रिय सहमतिमा प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई पनि कन्भिन्स गर्न सक्छन्ः प्रदीप ज्ञवाली
काठमाण्डौ – नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सत्ता गठबन्धनको तर्फबाट एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने बताएका छन् । शनिबार प्रेस चौतारी पाल्पाले आयोजना गरेको…