प्रचण्डलाई प्रमुख अतिथि नबनाएपछि प्रेस सेन्टरका सदस्यले गरे महासंघको बैठक बहिस्कार
काठमाण्डौ – मिडिया अवार्ड वितरणमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रमुख अतिथि नबनाएको भन्दै प्रेस सेन्टरसम्बद्ध सदस्यहरू नेपाल पत्रकार महासंघको बैठक…