समाजवादीका केन्द्रीय सदस्य चापागाई एमालेमा फर्किए

रुपन्देही – नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाई नेकपा एमालेमा फर्किएका छन् । समाजवादीको अर्थ विभागका उपप्रमुख समेत रहेका चापागांई आइतबार…

अधिकांश पदाधिकारीसहित एमालेबाट ५२ क्षेत्रमा सर्वसम्मत सिफारिस, कुन प्रदेशबाट को बने उम्मेदवार ?

काठमाडौं – नेकपा एमालेले मंसिर ४ गते हुने निर्वाचनका लागि ५२ जनालाई सर्वसम्मत सिफारिस गरेको छ । भदौ २२ गतेसम्म उम्मेदवार सिफारिस गर्न केन्द्रले…

कञ्चनपुर क्षेत्र नं. २ ‘ख’ मा एमाले बाट राना उम्मेदवार सिफारिस

काठमाण्डौ – आगामी मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन अन्तर्गत यतिबेला सत्तारूढ तथा प्रतिपक्षमा रहेका दलहरूले निर्वाचनका लागी धमाधम उम्मेदवारको छनौट र…

वामपन्थीहरूबीच एकता र सहकार्यको लागि आह्वान गर्दछु: अध्यक्ष ओली

काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक, देशभक्त, प्रगतिशील र वामपन्थीहरूबीच एकता र सहकार्यको आवह्वान गरेका छन् ।…

चुनावी ‘पार्टनर’ खोज्दै एमाले, राप्रपाले देला साथ ?

काठमाण्डौ – नेकपा एमालेले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा गठबन्धन बनाउने संकेत गरेको छ । आगामी मंसिर ४ एकैचरणमा गते हुने निर्वाचनमा अन्य…

एमालेलाई यो चुनाव महाचुनौतीपूर्ण

काठमाण्डौ – मंसिर ४ गते हुने संघीय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एमालेका लागि चुनौतीपूर्ण भए पनि बहुमत पार्टीकै पक्षमा आउने ब्रिफिङ प्रदेश इन्चार्जहरूले…

वाम गठबन्धन नगर्ने एमालेको निष्कर्ष

काठमाण्डौ – नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कुनै पनि दलसँग वाम गठबन्धन नगर्ने निष्कर्ष निकालेको छ ।…

एमालेलाई बहुमतबाट रोक्न मात्रै गठबन्धनको हल्ला भइरहेको छ: अध्यक्ष ओली

काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई बहुमतबाट रोक्नका लागि पाँच दलीय, आठ दलीय, वाम गठनबन्धन, मोर्चालगायत हल्ला भइरहेकाे बताएका छन्…

गृहको सर्वेक्षणः एमाले–माओवादी मिले प्रत्यक्षतर्फ १४५ सिट

काठमाण्डौ – संघीय संसद्को निर्वाचन मिति घोषणा हुनुपूर्व नै निर्वाचन परिणामलाई लिएर लेखाजोखा गर्न थालिएको छ । सरकारी तहबाटै निर्वाचन परिणामबारे लेखाजोखा गर्न…