कोभिड खोप लगाउन कसैलाई पनि जबरजस्ती गर्न मिल्दैन: भारतीय सर्वोच्च अदालत

काठमाण्डौ – भारतको सर्वोच्च अदालतले सोमबार कुनै पनि व्यक्तिलाई कोभिड–१९ विरुद्धकोे खोप लगाउन जबरजस्ती गर्न नमिल्ने फैसला गरेको छ । यस्तै, सर्वोच्च अदालतले…

थप सात लाख ६६ हजार डोज फाइजर खोप नेपाल आइपुग्यो

काठमाण्डौ – अमेरिकी सरकारको सहयोगमा प्रदान गरिएको सात लाख ६६ हजार ३५० डोज फाइजर खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत नेपालमा उपलब्ध…

कोरोनाविरुद्धको खोप लगाएका विद्यार्थी बिरामी, अस्पतालमा उपचार हुँदै

काठमाण्डौ – धनुषामा कोरोना भाइरसविरुद्धको मोदेर्ना खोप लगाएका एउटै विद्यालयका १० जना विद्यार्थी बिरामी परेका छन्। धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ७ स्थित…

चीनका एक अर्ब २४ करोडले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

बेइजिङ् – चीनमा एक अरब २४ करोडलाई कोरोनाभाइरसविरुद्धको पूर्ण खोप लगाइएको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार यो सङ्ख्या शुक्रबारसम्मको हो।…

कोरोना विरुद्धको खोप सहजै उपलब्ध गराउदै जिल्ला स्वास्थ्य कार्यालय नुवाकोट

नुवाकोट – कोरोना सङ्क्रमण विरुद्धको खोपमा सबैको पहुँच पु-याउन स्वास्थ्य कार्यालय नुवाकोटले हरेक साताको दुई दिन खोप लगाउने भएको छ । खोप लगाउन बाँकी…

खोप कार्ड अनिवार्य गर्ने निर्णयविरुद्धको मुद्धामा सुनुवाई हुँदै

काठमाण्डौ – कोरोनाको खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णय विरुद्ध परेको मुद्धामा आज सुनुवाई हुँदैछ । सार्वजनिक सेवामा खोपकार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्धको…

भेरोसेल खोप लगाएकालाई कोभिसिल्डको ‘बुस्टर डोज’ दिने सरकारको निर्णय

काठमाण्डौ – सरकारले कोरोना भाइरसविरुद्धको दुई फरक खोप ‘मिक्स’ गरेर दिने निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालयले डब्लूएचओको सल्लाहकार समूह र राष्ट्रिय खोप…

नेपालमा खोप अभियानको एक वर्ष: तीन करोड डोज लगाइयो, २४ लाख खोप ‘गायव’

काठमाण्डौ – नेपालमा कोरोनाभाइरसविरुद्ध खोप अभियान सुरु भएको एक वर्ष पूरा भएको छ । भारतमा खोप अभियान सुरु भएको एक सातापछि नै कोभिसिल्ड…