काभ्रे २ बाट गोकुल बास्कोटा निर्वाचित

काठमाण्डौ – एमाले नेता गोकुल बास्कोटा काभ्रे २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। सुरुदेखि नै कांग्रेस उम्मेदवार शिवप्रसाद हुमागाईसँग पछाडि परेका गोकुल…

प्रतिनिधिसभामा अहिलेसम्म कुन दलले कति सिट जिते? (हेर्नुस् ११८ निर्वाचन क्षेत्रको विवरण)

काठमाडौं – प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म ११८ क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। ११८ क्षेत्रको मत परिणाम सार्वजनिक हुँदा सत्ता गठबन्धनको…

पाँच जलविद्युत् कम्पनीले पाए आईपीओ जारी गर्ने अनुमति

काठमाण्डौ – ५ जलविद्युत् कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन्। आईपीओ निष्कासन गर्न अनुमति पाउनेमा एसियन हाइड्रोपावर,…

एमालेले १० लाख, कांग्रेसले साढे ९ लाख कटायो, अरुको कति ?

काठमाण्डौ – जारी मत गणनामा प्रतिनिधिसभा समानुपातिकतर्फ नेकपा एमालेले आफ्नो अग्रता कायमै राखेको छ। निर्वाचन आयोगको अध्यावधिक (बिहान ९:५३ बजे) तथ्यांकअनुसार एमालेले १०…

मङ्सिर ०९ गते शुक्रबारको तपाईको दैनिक राशिफल

श्री शाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर हेमन्त ऋतु वि.सं. २०७९ मार्गशीर्ष ९ गते तद्अनुसार सन् २०२२ नोभेम्बर २५ तारिख शुक्रबार मार्गशीर्ष…

कतार विश्वकप २०२२: रिचार्लिसनको गोलमा ब्राजिलको सुखद सुरुवात

एजेन्सी – स्टार फरवर्ड रिचार्लिसनको निर्णायक गोलमा ब्राजिलले कतार विश्वकपमा सुखद सुरुवात गरेको छ। लुसैल स्टेडियममा बिहिबार मध्यराति भएको खेलमा पाँच पटकको विश्व…

कतार विश्वकप २०२२: घानाविरुद्ध पोर्चुगलको संघर्षपूर्ण जित

एजेन्सी – घानाविरुद्ध संघर्षपूर्ण जित निकाल्दै पोर्चुगलले फिफा विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ। दोहास्थित स्टेडियम ९७४ मा पोर्चुगलले घानालाई ३–२ ले पराजित…

कतार विश्वकप २०२२: क्यामरुनमाथि स्विट्जरल्यान्डको झिनो जित

एजेन्सी – क्यामरुनमाथि झिनो जित निकाल्दै विश्वकप फुटबलमा स्विट्जरल्यान्डले विजयी सुरुवात गरेको छ। शुक्रबार साँझ क्यामरुनलाई १–० ले पराजित गर्दै स्विट्जरल्याण्डले सुखद सुरुवात…

झापा ३ बाट राजेन्द्र लिङ्देन विजयी, सिटौला दोस्रोपटक पराजित

काठमाण्डौ – झापा क्षेत्र नं. ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। लिङ्देन ४० हजार ६४८ मतसहित निर्वाचित…