संसद विघटनविरुद्ध अब जनता जागिसके, सुत्नेवाला छैनन्ः प्रचण्ड

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन वर्षमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुधार्न नसकिएको बताएका छन्…

केपी ओली हिटलरको नेपाली संस्करणः अध्यक्ष नेपाल

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी दाहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली हिटलरको नेपाली संस्करण भएको टिप्पणी गरेका छन् । उनले…

प्रतिनिधिसभा विघटनको सुचना एक महिनापछि राजपत्रमा

काठमाण्डौ – सर्वोच्च अदालतमा बहसका क्रममा अधिवक्ताहरुले प्रश्‍न उठाएपछि रातारात प्रतिनिधी सभा विघटनको निर्णयसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गरिएको छ। संसद विघटनको झण्डै…

प्रदेश नम्बर १ र बागमती प्रदेशका मुख्यमन्त्री हटाईए प्रदेश सभा नै विघटन गर्ने प्रधानमन्त्रीको तयारी !

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षधर प्रदेश नम्बर १ र बागमती प्रदेशका मुख्यमन्त्री शेरधन राई र डोरमणि पौडेललाई हटाईए प्रदेश सभा…

वैशाखमा निर्वाचन भए कुन-कुन शिर्षनेता विजयी बन्लान, कुन-कुन पराजित होलान्

काठमाण्डौ – विभिन्न पार्टीका मूख्य नेतामध्ये सम्भावित निर्वाचनमा अधिकाङ्श पराजित हुने सङ्केतहरू देखिएका छन् । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि,…

काठमाण्डौमा प्रचण्ड–नेपालको शक्ति प्रर्दशन, ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहले आज काठमाण्डौमा शक्ति प्रर्दशन गर्दैछ । काठमाण्डौका विभिन्न स्थानबाट हुने प्रर्दशन व्यवस्थित बनाउन पार्टीले…

वाग्मती प्रदेशसभाको बैठक आज बस्दै, अविश्वास प्रस्तावमाथि छलफल हुने

काठमाण्डौ – वाग्मती प्रदेशसभाको सातौँ अधिवेशन बैठक आज दिउँसो १ बजेदेखि पुनः सञ्चालन हुने भएको प्रदेशसभा सचिवालयले जनाएको छ। आज बस्ने बैठकमा मुख्यमन्त्री…