१०.८७ अंकले घट्यो नेप्से

काठमाण्डौ – साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार घटेको छ। बिहिबार नेप्से परिसूचक १०.८७ अंकले घटेर १९०८.५५ विन्दुमा पुगेको छ। यस्तै, ठूला…

बारा २ मा उपेन्द्र यादवलाई रोक्न लोसपाबाट राजेन्द्र महतो चुनावी मैदानमा उत्रिने

काठमाण्डौ – लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले राजेन्द्र महतोलाई बारा २ मा उपचुनावका लागि उम्मेदवार बनाउने भएको छ । गत वैशाख १० गते हुन…

बन्दीपुर केबलकारको आइपीओ निष्कासन हुँदै

तनहुँ – तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन बन्दीपुर केबलकारले आइपीओ निष्कासन गर्ने भएको छ । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले प्राथमिक शेयर निष्कासनका लागि नेपाल…

शरतसिंह भण्डारी श्रममन्त्री

काठमाण्डौ – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट वरिष्ठ नेता शरतसिंह भण्डारी मन्त्री बन्ने भएका छन्। बिहीबार बसेको पार्टी बैठकले भण्डारीलाई मन्त्री बनाउन सिफारिस गर्ने…

नयाँ मन्त्रीको शपथ ४ बजे, कसलाई कुन मन्त्रालय ?

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । गठबन्धन दलहरुबीच मन्त्रालय संख्या टुंगिएसँगै प्रधानमन्त्रीले आज दिउँसो मन्त्रिपरिषद् विस्तारको तयारी गरेका…

पूर्णबहादुर खड्का रक्षामन्त्री बन्ने, शक्ति बस्नेत उर्जामा

काठमाण्डौ – नयां मन्त्रीहरुको सपथ आजै ४ बजे हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीमण्डलको विस्तार आजै गर्ने तयारी गरेका हुन् ।…

श्रीरामनवमी आज, अयोध्यापुरीमा सीतारामको मूर्ति स्थापना गरिँदै

काठमाडाैं – चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ ।…

रसुवागढी-केरुङ दुईतर्फी व्यापार पूर्णरूपमा सञ्चालन गर्ने सहमति

रसुवागढी – केरुङ नाकामा दुईतर्फी व्यापार र जनताको आवतजावत पूर्णरूपमा सञ्चालन गर्ने सहमति भएको छ । नेपाल-चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको…