काभ्रेमा ओली समूहका नेताकाे गाडी ताेडफाेड, गाेकुल बाँस्काेटा भन्छन्, ‘छापामार शैलीमा आक्रमण भयाे’
काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–५ मा नेकपाका केन्द्रीय नेता चढेको गाडी आइतबार राति तोडफोड गरी आगजनीको प्रयास गरिएको छ। गाउँपालिकाको ५ नम्बर वडा…