झापा ३ बाट राजेन्द्र लिङ्देन विजयी, सिटौला दोस्रोपटक पराजित

काठमाण्डौ – झापा क्षेत्र नं. ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। लिङ्देन ४० हजार ६४८ मतसहित निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्ण सिटौलाले ३७३७२ मत ल्याए । यसअघि पनि लिङ्देनले यही क्षेत्रबाट सिटौलालाई पराजित गरेका थिए ।

Leave a Reply

Your email address will not be published.