सुनको मूल्य स्थिर हुँदा चाँदीको भने घट्यो

काठमाण्डौ – बिहीबार नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला रू. ९२ हजार मा कारोबार भएको छ ।

तेजाबी सुन प्रतितोला रू. ९१ हजार ५०० मा कारोबार भएको छ ।

चाँदीको मुल्य भने तोलामा १० रुपैंयाले घटेको छ । आज चाँदीको मुल्य तोला १ हजार २७५ रुपैंया कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *