सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?

काठमाण्डौ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

बिहीबार ९३ हजार ९ सय रुपैयाँमा कारोवार भएको सुन आज प्रतितोला ६ सय रुपैयाँले बढेर ९४ हजार ५सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला १५ रुपैयाँले बढेर एक हजार ३सय ७० रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *