९ वैशाखदेखि नेपालगन्जमा फेरि लकडाउन

काठमाण्डौ – आगामी ९ वैशाखबाट नेपालगन्जमा फेरि लकडाउन हुने भएको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले यस्तो निर्णय गरेको हो ।

अहिले कोरोना भाइरसको महामारी थप फैलिन थालेपछि नेपालगञ्जले लकडाउन गर्ने निर्णय गरेको हो । आइतबार र सोमबार एक हजारभन्दा बढीको संख्यामा कोरोना संक्रमित भेटिएका थिए भने अहिले यस रोगबाट बालबालिका संक्रमित हुन थालेका छन् । फाइल तस्विर

Leave a Reply

Your email address will not be published. Required fields are marked *