बैंक तथा वित्तिय संस्था परिसंघ नेपालका अध्यक्ष गोल्यानलाई कोरोना संक्रमण

काठमाण्डौ – एनएमबी बैंकका अध्यक्ष तथा बैंक तथा वित्तिय संस्था परिसंघ नेपालका अध्यक्ष पवन कुमार गोल्यानलाई कोरोना संक्रमण भएको छ । सामाजिक सञ्जाल फेशबुकमार्फत गोल्यानले आफूलाई हिजो संक्रमण पुष्टि भएको जानकारी गराएका छन् । गोल्यानले आफ्ना साथीहरुलाई समेत ख्याल गर्न आग्रह गरेका छन् । उनलाई हिजो रुघाखोकी लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *