सुशील श्रेष्ठ
लकडाउ किन सरकार
जनतालाई सोध लकडाउनको मार
व्यापारीलाई सोध लकडाउनको ब्याज
लकडाउन किन सरकार ?
दैनिकीमा काम गरकोलाई सोध सरकार
एकदिन कर्यालय नजादा तलव काट्ने कर्मचारी
लाई सोध सरकार
लकडाउन किन सरकार ?
कोरोनाले गरेको उत्पात त्यति सारो छैन सरकार
भोकभोकै बसेको मजदुरलाई सोध सरकार
लकडाउन किन सरकार ?
विद्यार्थीलाई विद्यालय नपठाएर घरबाटै पैसा
तिरेका अभिभावकलाई सोध सरकार
देशलाई कर्जा सरकारलाई के थाहा
सारै महंगो परेको छ लकडाउन सरकार
अब नगर लकडाउन सरकार !
अब नगर लकडाउन सरकार !!