उपत्यकामा ९५७ कोरोना संक्रमित थपिए

Spread the love
  • 66
  •  
  •  
  •  
  •  
    66
    Shares

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा आज एकै दिन ९ सय ५७ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १६ सय ६९ जनामा कोरोना पुष्टि भएकोमा काठमाण्डौमा मात्रै ९ सय ५७ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको सुचनामा ८ हजार ३२ जनाको पिसीआर परिक्षणमा १६ सय ६९ जनाको रिर्पोट पोजेटिभ आएको हो ।

त्यसैगरी आज २४ घन्टामा ५६९९ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या १ लाख ९९ हजार २४ रहेको छ । आज थपिएका संक्रमित मध्ये काठमाडौका ७३३ जना, ललितपुका १३१ जना र भक्तपुरका ५३ जना रहेका छन् ।


Spread the love
  • 66
  •  
  •  
  •  
  •  
    66
    Shares
  •  
    66
    Shares
  • 66
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *