चार वटै सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्री ओलीको छलफल

Spread the love
  • 108
  •  
  •  
  •  
  •  
    108
    Shares

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले चार वटै सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन् ।

आइतबार दिउँसो चार वटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटारमा बोलाएर छलफल गरेका हुन् । उनले नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई बोलाएर देशको पछिल्लो सुरक्षा व्यवस्थाबारे छलफल गरेका छन् ।

नेकपाभित्र विवाद बढिरहेका बेला प्रधानमन्त्री अ‍ोलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग सत्ता समिकरणको प्रस्ताव गरेसँगै सुरक्षा निकायका प्रमुखलाई बोलाएर छलफल गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।


Spread the love
  • 108
  •  
  •  
  •  
  •  
    108
    Shares
  •  
    108
    Shares
  • 108
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *