सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर

Spread the love
  • 54
  •  
  •  
  •  
  •  
    54
    Shares

काठमाण्डौ – साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर ९४ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

तेजाबी सुनको मूल्य तोलामा पनि तीन सय रुपैयाँले बढेर ९३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य स्थिर रही १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।


Spread the love
  • 54
  •  
  •  
  •  
  •  
    54
    Shares
  •  
    54
    Shares
  • 54
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *