उपत्यकामा एकैदिन १३५७ जनामा कोरोना संक्रमण

Spread the love
  • 59
  •  
  •  
  •  
  •  
    59
    Shares

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा आज एकै दिन १३ सय ५७ जना कोरोना संक्रमित थपिएका छन् । देशभर २५ सय ०८ जनामा कोरोना पुष्टि भएकोमा काठमाण्डौमा मात्रै १३ सय ५७ जना थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यसैगरी आज २४ घन्टामा २२६४ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या १ लाख ३१ हजार २ सय २२ रहेको छ । देशभर कुल संक्रमितको सख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ ।


Spread the love
  • 59
  •  
  •  
  •  
  •  
    59
    Shares
  •  
    59
    Shares
  • 59
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *