ओली-दाहाल भेटवार्ता सम्पन्न, दुवै आ-आफ्नै अडानमा

Spread the love
  • 105
  •  
  •  
  •  
  •  
    105
    Shares

काठमाण्डौ – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीचको भेटवार्ता सम्पन्न भएको छ । ११ दिनपछि आज भएको करिब एक घण्टा लामो भेटवार्तामा अध्यक्षद्धयबीच पछिल्लो विवाद समाधानबारे छलफल भएपनि दुवै पक्ष आ-आफ्नै अडानमा रहँदा ठोस सहमति नभएको स्रोतले जनाएको छ ।

मन्त्रिमण्डल पूनर्गठनदेखि पर्सामा कार्यकर्ता हत्यासम्मको विषयलाई लिएर दाहाल असन्तुष्ट बनेका छन् । आजको छलफलमा दाहालले पार्टीका अन्य नेताहरुको माग बमोजिम तत्काल सचिवालय बैठक बस्नुपर्ने प्रस्ताव राखेका थिए । तर, सचिवालय बैठक कहिले बस्ने ? भन्नेबारे अहिलेसम्म कुनै टुँगो छैन् ।


Spread the love
  • 105
  •  
  •  
  •  
  •  
    105
    Shares
  •  
    105
    Shares
  • 105
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *