११ दिनपछि ओली प्रचण्डबीच भेटवार्ता: बालुवाटारमा छलफल जारी

Spread the love
  • 87
  •  
  •  
  •  
  •  
    87
    Shares

काठमाण्डौ – लामो संवादहिनतालाई तोड्दै सत्तारूढ नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भइरहेको छ ।

नेकपाका दुई अध्यक्षबीच विगत ११ दिनयता संवाद हुन सकेको थिएन । संवाद टुटेको ११ दिनपछि प्रचण्ड शनिबार दिउँसो १ बजेपछि प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

मन्त्रीपरिषदमा भएको हेरफेर, भारतीय गुप्तचर निकाय रअका प्रमुख सामान्तकुमार गोयलसँग प्रधानमन्त्रीले रातिमा गरेको भेटसहितका विषयलाई लिएर नेकपामा विवाद चुलिएको छ ।

अहिले ओली र प्रचण्डबिच चिसिएको सम्बन्ध सुधारको प्रयासमा वार्ता भइरहेको हो ।


Spread the love
  • 87
  •  
  •  
  •  
  •  
    87
    Shares
  •  
    87
    Shares
  • 87
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *