विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ लाख नजिक

Spread the love
  • 48
  •  
  •  
  •  
  •  
    48
    Shares

काठमाण्डौ – विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १२ लाख नजिक पुगेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर ११ लाख ९३ हजार मानिसको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

अहिलेसम्म कुल संक्रमित संख्या ४ करोड ५८ लाख नाघेको छ । ३ करोड ३२ लाख संक्रमणमुक्त भएका छन् । अमेरिकामा सबैभन्दा बढी ९३ लाख संक्रमित संख्या नाघेको छ । जसमध्ये २ लाख ३५ हजारको मृत्यु भएको छ ।

भारतमा ८१ लाख संक्रमितमध्ये एक लाख २१ हजारको मृत्यु भएको छ । ब्राजिलमा ५५ लाख संक्रमितमध्ये एक लाख ५९ हजारको मृत्यु भएको छ ।

नेपालमा एक लाख ६८ हजार २ सय ३५ संक्रमित संख्या पुगेको छ । जसमध्ये ९ सय २० जना को मृत्यु भएको छ । एक लाख २८ हजार ९ सय ५८ लाई निको भएको छ ।


Spread the love
  • 48
  •  
  •  
  •  
  •  
    48
    Shares
  •  
    48
    Shares
  • 48
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *