न्युजिल्यान्डमा आम निर्वाचन: प्रधानमन्त्री आर्डेनको लेबर पार्टी भारी मतले विजयी

Spread the love
  • 42
  •  
  •  
  •  
  •  
    42
    Shares

एजेन्सी – न्युजिल्यान्डकी प्रधानमन्त्री ज्याकिन्डा आर्डेनले त्यहाँको आम निर्वाचनमा भारी विजय हासिल गरेकी छन् ।

आर्डेनको लेबर पार्टीले ४९ प्रतिशत भोट हासिल गरेकी छन् भने उनले बहुमतको विजय हात पार्ने निश्चित प्राय: रहेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

विपक्षी नेसनल पार्टीले अहिलेसम्म २७ प्रतिशत मत मात्र हासिल गरेको छ भने शनिबारको निर्वाचनमा पराजय स्वीकार गरेको छ ।

सेप्टेम्बरमा हुने भनिएको निर्वाचन कोभिडका कारण एक महिना पछि सरेको हो । त्यहाँको समयअनुसार बिहान ९ बजे सुरु भएको निर्वाचन ७ बजे सकिएको हो ।


Spread the love
  • 42
  •  
  •  
  •  
  •  
    42
    Shares
  •  
    42
    Shares
  • 42
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *