वीरगन्जबाट २३ किलो अवैध सुन बरामद

Spread the love
  • 59
  •  
  •  
  •  
  •  
    59
    Shares

काठमाण्डौ – वीरगञ्जबाट प्रहरीले २३ किलो अवैध सुन बरामद गरेको छ । वीरगन्ज महानगरपालिका-५ स्थित गणेश अपार्टमेन्टबाट सुन बरामद गरिएको प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् ।

विशेष सूचनाका आधारमा प्रहरीले अपार्टमेन्टमा छापा मारेको थियो । प्रहरीले सुन बरामद गरेपनि कसैलाई नियन्त्रणमा भने लिएको छैन ।


Spread the love
  • 59
  •  
  •  
  •  
  •  
    59
    Shares
  •  
    59
    Shares
  • 59
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *